Logo

टिका ग्रहणपछि अमेरिकी राजदूतले हाले यस्तो तस्विर (फोटोफिचर)



काठमाडौं, २९ असोज । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले दसैंको टिका ग्रहण गरेका छन् । दूतावासको फेशबुक पेजमा अमेरिकी मिशनको यो वर्षको दसैंको फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ ।

जहाँ राजदूत बेरीले टिका तथा जमरा ग्रहण गरेको तस्विर पनि समावेश गरिएको छ । पेजमा लेखिएको छ-“तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छरु नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ।”

 



प्रतिक्रिया दिनुहोस्