Logo
रोचक तथा घोचक

मानिसहरु महिनौ सुतिरहने गाउँ

उत्तरी कजाकिस्तानको कलाची गाउँमा बस्ने मानिसहरु कुम्भकरण जसरी लामो निन्द्रामा सुत्ने भनेर चिनिएको छ । त्यहाँ कोहि व्यक्ति सुतेमा उसको निन्द्रा १ महिना पछि मात्र

विस्तृत पढ्नुहोस
पाकिस्तानमा भुत जस्तो देखिने रुख

पाकिस्तानमा एक पटक ठुलो बाढी आएको थियो । ठुलो सख्यामा रहेका माकुराहरु बाढीको पानीबाट बच्न केही रुखहरुमा चढे र ती रुखहरुमा सम्पुर्ण भागमा माकुराले जालो बिच्छाइदियो । ताकी बाढीको पानीले

अन्टार्कटिकामा रगत जस्तै बग्ने पानी

अन्टार्कटिका मानववस्ती नभएको एकमात्र महादेश हो । पृथ्वीको यो अदभुत महादेश अन्य महादेशभन्दा पछि पत्ता लागेको हो । यहाँ अहिलेसम्म विरलै मानिस पुग्ने गर्छन । अन्टार्कटिकालाई हिउँको महादेश पनि भनिन्छ

रुखको जराले बनेको पुल

भारतको उत्तर पुर्वमा अवस्थित ५ सय वर्ष पुरानो यस्तो पुल छ जुन रुखका जराहरुले बनेको छ । यी रुखहरु पकर र बरगदका हुन् । जुन जमिनबाट धेरै माथि छ ।

समुन्द्र मिस गर्दै वर्षा राउत

लोकप्रिय अभिनेत्रीको रुपमा स्थापित नायिका वर्षा सिवाकोटी फिल्म ‘छक्का पञ्जा’ बाट चलचित्रमा नयाँ स्टारको रुपमा उदाएकी हुन् । म्युजिक भिडीयोमा अभिनय गर्दै आएकी वर्षा फिल्म ‘नाई नभन्नु ल ४’बाट चलचित्र

आमाले माया नगरेपछि ५ घण्टासम्म रुने हात्तीको बच्चा (केटा)

एउटा हात्तीको बच्चा निरन्तर ५ घण्टासम्म रोइरह्यो । वास्तवमा यो बच्चाको जन्म पश्चात आमा हात्तीले कुनै कारण विना नै अस्विकार ग¥यो । आफुले जन्म दिएको बच्चालाई धकेलेर खसालिदियो । डाक्टरहरुले

रुखको सन्दुकमा बच्चालाई गाड्ने आमा बुबा

इन्डोनेशियाको ताना तरोजा टापुमा एउटा बच्चाको मृत्यु भएको थियो, बच्चाको दाँत पनि निक्लेको थिएन । बच्चाको आमा बुबाले एउटा रुखको सन्दुकमा ठाउँ बनाएर बच्चालाई गाडेका थिए । पछि गएर त्यो

जन्मदेखि नै बिछोडिएका जुम्ल्याहा दाजुभाईको रहस्य

घटना १९४० को हो । दुई जुम्ल्याहा दाजुभाई जिम लेविस र जिम स्प्रिन्जेरलाई जन्मदेखि नै फरक फरक स्थानमा राखिदिए । र उनीहरुलाई अलग अलग परिवारहरुले नै पालन पोषण गरेका थिए

३९ श्रीमती, ९४ छोरा छोरी भएका यी मानिस

मिजोरममा यो विश्वकै ठुलो परिवार बस्छ । ७४ वर्षका जियानोको यो परिवारलाई एउटा समुदाय पनि भन्न सकिन्छ । उनका ३९ श्रीमती र ९४ जना बच्चाहरु, १४ जना बुहारी, ३३ नाती

बिरालोले पायो कुकुरको बच्चा

चीनको जिआंग्सु राज्यको कुई युआन जिल्लामा आश्र्चयको घटना भएको छ जहाँ एक बिरालोले पाँच बच्चालाई जन्म दियो जसमा एउटा कुकुरको बच्चा जन्मिएको छ । ७४ वर्षिय जिया वेनुआनले आफु जाँदा

लकडाउनमा बाँदरले पार्कमा यस्तो गरेपछि…(भिडियोसहित)

लकडाउनले सबै मानिसहरु घर भित्र बसेको बेला जनावरले भने मस्ती गरीरहेका छन् । लकडाउनको समयमा भाइरल भएको एउटा भिडियोमा बाँदर एउटा पार्कमा बसिरहेको हुन्छ । जब अन्य समयमा बाँदर चारवटै

हात्तीले रिसाएको गैडालाई सिकायो सबक (भिडियोसहित)

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा हात्तीले रिसाएको गैडालाई राम्रो सबक सिकाएको छ । भिडियोमा गैंडा चर्दै चर्दै हात्तीको क्षेत्रमा जान्छ र मजाले चर्न थाल्छ । यो दृष्य

Screenshot