Logo
समाज

कारागारको बसाई जोखिमयुक्त

बर्दिवास, ३१ जेठ । जीर्ण अवस्थामा रहेका महोत्तरी कारागारका कैदीबन्दीले आफूहरुको कारागार बसाई जोखिमयुक्त रहेको गुनासो गरेका छन् । आफूहरुलाई राखिएको भवन अति जीर्ण भएकाले

विस्तृत पढ्नुहोस
विद्युत् उत्पादन गृहमा तालाबन्दी

नवलपरासी, ३१ जेठ । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् ।जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत्

ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु

  राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु भएको छ । मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया

भारतीय व्यापारीले डेढ करोड ठगेर फरार

लमजुङ (बेसीसहर), ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन् । बेसीसहर बजारको विभिन्न स्थानमा

मतदाता भन्छन् : ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’

रामपुर (पाल्पा), २९ जेठ । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा

शान्तिको कामना गर्दै ७३ वर्षीय थापा विश्व भ्रमणमा

काठमाडौँ, २८ जेठ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्कनु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३ वर्षीय दुर्गाबहादुर थापा गत वैशाख १ गतेबाट विश्व भ्रमणमा

ट्राफिक अदालत गठनको मागगर्दै सवोच्चमा रिट दायर

काठमाडौँ, २८ जेठ । ट्राफिक अदालत गठनका लागि कानुन निर्माणको आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा झापा, २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

खोटाङ, २७ जेठ । नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् । काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो ।

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार 

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।