Logo
विशेष

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला, ३० वैशाख । हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र

विस्तृत पढ्नुहोस
विप्लवले मतदान गर्न पाएनन्

कपिलवस्तु, ३० वैशाख : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट

गगन थापाको दाबी-कांग्रेस पहिलो पार्टी बन्नेमा अब सन्देह रहेन

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताएका हुन् ।

कांग्रेस महामन्त्री शर्माले गरे मतदान

झापा, बैशाख ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान

काठमाडौंको वसन्तपुरमा निर्वाचन गर्न ह्विलचियर र आफन्तको साथमा वृद्धहरु (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । आज देशभरिक एकै साथ स्थानीय तहको निर्वाचन भैरहेको छ । काठमाडौंमा पनि सबै मतदान केन्द्रमा आम मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । मतदान गर्नको लागि युवा

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

काठमाडौँ, बैशाख ३० । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र

स्थानीय तहको निर्वाचन–२०७९ : पासविनाका सवारी दिनभर ‘होल्ड’ (फोटोफिचर)

काठमाडौं, ३० वैशाख : मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक

प्रचण्डकी बुहारी विना मगरले गरिन् मतदान

कञ्चनपुर, ३० वैशाख :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी तथा माओवादी नेतृ विना मगरले मतदान गरेकी छिन् । कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान

मतदानपछि सुनिता डंगोलको प्रतिक्रिया-जनताको माया पाएकी छु, म जित्नेमा आशावादी छु (भिडिओसहित)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरपालिकाकी उपमेयरकी उम्मेद्धवार सुनिता डंगोलले आफू आशावादी रहेको बताएकी हुन् । आज मतदानपछि प्रतिक्रिया दिँदै उनले सबैलाई मतदानको अधिकार प्रयोृगर्न पनि अपिल गरिन् । पत्रकारले

काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर ‘होल्ड’

काठमाडौं, ३० वैशाख : मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक

काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडौं, ३० वैशाख : विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत, बैशाख ३० राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो

Screenshot