Logo
विशेष

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौँडा (मकवानपुर), ४ पुस । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र

विस्तृत पढ्नुहोस
मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही, ४ पुस । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी

यूएईबाट काठमाडौं आएको जहाजको शौचालयभित्र मृत शिशु फेला

काठमाडौं,४ पुस । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ। बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको

राष्ट्रिय सभा सदस्य निर्वाचनः कसको मतभार कति ?

काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निवार्चन आयोगले आगामी माघ ११ मा हुने निर्वाचनका लागि मतदता नामावली स्वीकृत गरेको हो ।

काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै

काभ्रेपलाञ्चोक, ४ पुस । काभ्रेपलाञ्चोक जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि

भीम रावलको प्रश्नः ‘सरकार र संसद् कहाँ छ’

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सरकार र संसद् कहाँ छ भनेर प्रश्न उठाएका छन् । माथिल्लो कर्णाली आयोजनाको हिस्साा भारतीय कम्पनी जीएमआरले अर्को

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

काठमाडौं, ४ पुस । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल

घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

खास्ताप, (सोलुखुम्बु), ४ पुस । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् ।यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित

मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । संघर्ष समितिको अगुवाइमा गत पुस २ गते काठमाडौंवासीले उपत्यकामा खानेपानीको अभाव भएको भन्दै

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, पुस ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । मंगलवारबाट शुरु भएको

Screenshot