Logo
विशेष

भ्रष्टाचार अन्त्य गर्न सबैभन्दा पहिला समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छः सांसद शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले

विस्तृत पढ्नुहोस
अख्तियारको कर्मचारी भन्दै ठग्ने कोइराला पक्राउ

कोहलपुर (बाँके), ११ कात्तिक : जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल

अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री डा. महत

काठमाडौं, ११ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् । `वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक

परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा जाँदै

काठमाडौं, १० कात्तिक । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद अमेरिका भ्रमणमा जाने भएका छन् । उनी एक हप्ताका लागि आगामी आईतबार अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् । मन्त्री साउदले अमेरिकी

प्रचण्ड–ओलीबीच भेटवार्ताः तीन विषयमा गहन छलफल

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका

आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको

‘प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ’

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब एमालेले कान्छी औंलो पनि नदिने बताएका छन् । हिजो प्राइम

हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए पठाइयो

काठमाडौं, १० कात्तिक । विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १०

कांग्रेससँग सत्ताको बार्गेनिङ गर्न समाजवादी मोर्चा बनेको एमाले महासचिव शंकर पोख्रेलको दाबी

दाङ, १० कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्न एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु आवश्यक रहेको बताएका छन् । राष्ट्रिय पर्वहरूको अवसरमा

पूर्वराजा ज्ञानेन्द्रको भण्डाफोर गरेका एमाले नेता सूर्य थापाले पूर्व युवराज पारशलाई गँजेडीको संज्ञा दिए (भिडिओसहित)

काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् । उनले भने,‘ज्ञानेन्द्र तिनै व्यक्ति हुन्, जो ०५८ साल जेठ १९

एमालेको गाडी धेरै अगाडि गुडिसक्यो, वामदेवलाई कुरेर बसेको छैनः सूर्य थापा

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले पुरानो एमालेमा भएको हैसियत खोजेर नपाउने टिप्पणी गरेका छन्

राष्ट्रिय सहमतिकाे सरकार बेमाैसमी बाजा हाे : खतिवडा

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले राष्ट्रिय सहमतिकाे सरकार बनाउने बाटाेमा मुलुक नपुगेकाे बताएका छन् । अहिले विभिन्न काेणबाट धमिलाे पानीमा माछा मार्ने चलखेल भइरहेकाे

Screenshot