Logo
विशेष

राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !

काठमाडौं, २३ मंसिर । पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ एक सिटपनि नजित्ने संभावना बढेर गएको छ । उसले लज्जास्पद हार व्यहोर्ने संकेत

विस्तृत पढ्नुहोस
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् । रिजालले ३५

काठमाडौं क्षेत्र नम्बर ५ मा महत र पोरखेलवीच कुस्ताकुस्ती : महतले भने,‘मत गन्ने हो भने बहिष्कार गर्छु’

काठमाडौँ, २३ मंसिर । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा त्यहाँका मतदान अधिकृतले हस्ताक्षर गरेको नभई फरक खालको मतपत्र भेटिएपछि फेरि विवाद उत्पन्न भएको छ । उक्त क्षेत्रका उम्मेद्धवारहरुवीचको विवादले

बाम गठबन्धनलाई डा. आरजु राणा देउवाको चेतावनी : ‘नेपाललाई उत्तर कोरिया बनाउँने खेलमा नलाग्नुहोस्’ (भिडियोसहित)

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपालमा एमाले–माओवादी केन्द्र नेतृत्वको बामपन्थीहरुको सरकार बने मुलुक उत्तर कोरिया बनाउन सक्ने भन्दै त्यस्तो खेलमा नलाग्न चेतावनी दिएकी छिन्

समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत

२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको

दोलखामा गुरुङ ३० हजार १५३ मत बढी ल्याएर विजयी

काठमाडौँ, २३ मंसिर : दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५

संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु

२३ मंसिर, काठमाण्डौ । चुनावमा निकै कमजोर नतिजा आएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कांग्रेसले पराजय बेहोर्नुपरेको अधिकांश नेताहरुले बताएका छन् ।

वाम गठबन्धनले पुसको दोस्रो हप्ता सरकार गठन गर्ने, केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

२३ मंसिर, काठमाण्डौ । उत्साहजनक नतिजा आएसँगै वाम गठबन्धनले पुसको दोस्रो हप्ताभित्रमा नै सरकार गठन गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष

मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”

२३ मंसिर, काठमाण्डौ । गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया

काठमाण्डौ ४ बाट गगन थापाले जिते, राजनको भन्दा ३ हजार बढी मत

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् ।   केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार

सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धन,१० हजार बढी मतान्तरले सापकोटा विजयी

काठमाडौं २३ मंसिर । सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा १ मा कांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै नेकपा माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्।

बिहानसम्मको अन्तिम नतिजा कसले कति जिते ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। बिहान ६ बजेसम्मको नतिजामा वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २० र प्रदेश सभामा २९ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले

Screenshot