Logo
विशेष

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्दै

६ पुस, काठमाण्ठौ । वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाले ओली र प्रचण्डसँग छलफल नगर्ने

काठमाडौं ६ पुस । सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग

सर्वोच्चको पूर्ण पाठ भन्छ, नवराज सिलवालसँगै शुशीला कार्कीसमेत दोषी

६ पुस, काठमाण्डौ । ‘कीर्ते’ अपराधमा गरेको आरोपमा छानविनमा परेका पूर्व डिआइजी नजवराज सिलवालसँगै उनको पक्षमा फैसला गर्ने तत्कालिन प्रधानन्यायाधिश सुशीला कार्कीसमेत कारबाहीमा पर्ने भएकी छिन् । सिलवालले दायर गरेको

तपाईँको प्रदेशको राजधानी कहाँ, कुन सहरको कति सम्भावना ?

काठमाडौं ६ पुस । अस्थायी प्रादेशिक राजधानी घोषणामा भएको ढिलाईले जिल्ला जिल्लामा राजधानी ल्याउने रस्साकस्सी सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आइसक्दा पनि सरकारको तर्फबाट अस्थायी

राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु अन्योल सिर्जना गर्नु हो : निधि

जनकपुरधाम, ५ पुस (रासस) : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताउनुभएको छ । रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधानले

नवराज सिलवाललाई पक्राउ गर्ने अन्तिम तयारीमा प्रहरी, कीर्ते मुद्दामा अनुसन्धान सुुरु

५ पुस, काठमाण्डौ । पूर्व डिआजी नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सासंद सिलवालमाथि जाहेरी दर्ता भएपछि अनुसन्धान

कांग्रेसले अब नहार्ने हो भने चुनावमा भाग नै नलिए हुन्छ : ओली

काठमाडौं, ५ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक दुई दिनभित्रै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् । उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा

पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि छैन : श्रेष्ठ

काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ जनमत अनुसार छिट्टै सरकार गठन हुने विश्वास दिलाएका छन् । उनले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी समेत दिए

कांग्रेस युवा नेताहरुको गोप्य बैठकमा गगनले भने,‘देउवासँग वारपारको लडाई लड्न तयार छु, तपाईहरुले खुट्टा नकमाउनुहोस्’

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण हालै सम्पन्न भएको निर्वाचनमा पराजय भोग्नु परेको निश्कर्ष निकाल्दै सभापति देउवासँग वारपारको लडाई लड्ने निर्णय गरेका छन्

ओली र प्रचण्डको दबाबपछि प्रमुख निर्वाचन आयुक्त यादव आफ्नो अडान परिवर्तन गर्दै, एक हप्ताभित्र मतपरिणामको रिपोर्ट बुझाउने

काठमाडौं, पुस ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । बिहानमात्र राष्ट्रपति विद्यादेवी

ओलीले उपेन्द्र यादवलाई किन बोलाए काठमाडौं ?

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ । बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको

मन्त्री जितेन्द्र देव माओवादी केन्द्रमा प्रवेश गर्ने

काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् । मन्त्री देव निकट उच्च स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे

Screenshot