Logo
विशेष

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ, २१ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुुभएको छ । प्रधानमन्त्री देउवाले आज

विस्तृत पढ्नुहोस
४ बजेसम्म ६० प्रतिशत मत खस्यो, ७० भन्दा बढि खस्ने दाबी

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा अहिले दिउँसो ४ बजेसम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिएको छ । निर्वाचन आयोगले

१० गते चुनाव भएका ३२ जिल्लाको मतगणना ५ बजेदेखि, भोली विहानसम्म केही जिल्लाको नतिजा आउने

२१ मंसिर, काठमाण्डौ । मंसिर १० गते ३२ जिल्लामा भएको चुनावको मतगणना बिहीबार साँझ ५ बजेबाट शुरु हुने भएको छ । मतदान सकिएको ११ दिन भइसक्दा पनि मतगणना नभएको कारण

गगन थापामाथि बम प्रहार गर्ने विप्लव समुहका ६ जना पक्राउ

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं, २१ मसिर : दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी

मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

२१ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरी

काठमाडौँ, २१ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै

चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)

२१ मंसिर, काठमाण्डौ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको निर्वाचन भईरहेको छ । ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान भईरहेको छ भने मतदान साँझ ५ बजेसम्म चल्नेछ

मतदानपछि प्रतिक्रिया दिँदै रक्षामन्त्री प्रधानले भने‘मैले पाँच हजार भन्दा बढी मतले जित्छु’

मंसिर २१, काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार भिमसेनदास प्रधानले बिहिबार बिहानै मतदान गरेका छन् । उनले बिहान ७ः३० बजे काठमाडौं महानगरपालिका वडा

एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित

मंसिर २१, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन्

प्रचण्डले गरे पहिलो मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले

पाँच वर्षका लागि जनप्रतिनिधी चयन गर्दै मतदाता, ४५ जिल्लामा मतदान सुरु

काठमाडौं, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान सुरु भएको छ । मतदाताहरु विहानैदेखि मतदानका लागि लाइन बसेका थिए । सात बजेदेखि

Screenshot