Logo
विशेष

पेट्रोलियम पदार्थमा ठगी गरेको पाइएपछि सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ कात्तिक । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरे भएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज (बुधबार) अनुगमन टोलीले

विस्तृत पढ्नुहोस
कोशी सरकारबाट तत्काल बाहिरिन एमालेलाई माओवादीको उर्दी

काठमाडौं,१ कार्तिक । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिन एमालेलाई आग्रह गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले राजनीतिक नैतिकता छ भने सरकारबाट बाहिरिन

‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’

काठमाडौँ, १ कात्तिक । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका

कोशीमा प्रमुख प्रतिपक्षीको जिम्मा राप्रपालाई

काठमाडौ, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेश सभामा प्रतिनिधित्व रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री कार्कीको विश्वासको मतको विपक्षमा राप्रपाका

श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग

–केदार मगर / रासस खोटाङ, १ कातिक । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा

तस्बिरमा हेर्नुहोस् सांसद दिपेन्द्र श्रेष्ठद्वारा आयोजित चियापान कार्यक्रम

काठमाडौं, १ कात्तिक । बागमती प्रदेशसभा सदस्य (सांसद) दिपेन्द्र श्रेष्ठले आयोजना गरेको वृहत्त चियापान कार्यक्रममा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसम्म सहभागी भएका छन् । काठमाडौं

पूर्वमुख्यमन्त्री कार्कीले भनेः ‘नवदुर्गा भवानीलाई साक्षी राखेर दिमागबाट कलुशित भावना फालौं’

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कलुशित भावना र मनस्थिति त्यागेर एकवद्ध हुन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह

कांग्रेस र माओवादीले हामीलाई स्वीकार नगरेपछि केदार कार्कीलाई समर्थन गर्‍यौं: हिक्मत कार्की

काठमाडौं,१ कार्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् । बुधबारको प्रदेश सभाको बैठकमा बोल्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कार्कीले

कांग्रेसका ८ भाइले युद्ध जितेर फुलमाला लगाएपछि हामीले गला जोड्यौंः उद्धव थापा

काठमाडौं,१ कार्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले नेपाली कांग्रेस पुनः एकजुट भएको दाबी गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग

अन्नपूर्ण (कास्की), १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष

उपप्रधानमन्त्री श्रेष्ठ बीआरआई शिखर सम्मेलनमा सहभागी

बेइजिङ (चीन), १ कात्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ

ढिलासुस्तीले थलिए सडक योजना

–सन्तोष गौतम / रासस म्याग्दी, १ कात्तिक । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान

Screenshot