Logo
विशेष

५ दलको बैठकमा सहमति जुटेन, देउवा–ओलीवीच चर्काचर्की

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी

विस्तृत पढ्नुहोस
अब कांग्रेस सरकारमा बसिरहनुहुँदैन, जनादेश अनुसार प्रतिपक्षको भूमिका खेल्छौं : सिँचाईमन्त्री गौतम

काठमाडौं, ७ पुस । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको

प्रधानमन्त्री देउवाले बोलाए ५ दलीय बैठक, केहीबेरमा बैठक बस्ने तयारी

७ पुस, काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाल ले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले

एमालेको प्रस्ताव : संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधामन्त्री एउटै व्यक्ति अर्थात केपी ओली

७ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता राजन भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकतापछि पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

सिलवाल प्रकरण नयाँमोडमा

काठमाडौं ७ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी

मोदीद्वारा ओलीलाई भारत भ्रमणको निम्तो

भक्तपुर, ६ पुस (रासस) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा आज बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ ।

कानून कार्यान्वयनमा आचारसंहिता पालना आवश्यक : प्रधानन्यायाधीश पराजुली

काठमाडौँ, ६ मंसिर (रासस) : प्रधानन्यायाधीश गोपाल पराजुलीले कानून कार्यान्वयन गर्ने निकायले कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित अन्तक्र्रिया

भारतीय प्रधानमन्त्री मोदीले देउवा, ओली र प्रचण्डसँग गरे यस्ता कुरा

६ पुस, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । मोदीले विहिबार

राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्विकृत नगरे मुलुकमा

‘अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुहुन्छ’ : गुरुङ

काठमाडौं, ६ पुस ।नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए । उनले भने,‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ

देउवाले तत्काल राजिनामा दिनुको विकल्प छैन : सापकोटा

‘अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै हो’ काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन्

माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने, दलहरुलाई जिम्मेवार बन्न संविधानविद्को सुझाब

६ पुस, काठमाण्डौ । आगामी माघ सात गतेभित्र संसद बैठक बस्न सकेन भने संविधान धरापमा पर्ने देखिएको छ । यअसघि माग सातगतेभित्र सबै तहको चुनाव गराइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको बताइए