२४ मंसिर, काठमाण्डौ । हुँदाखाँदाको राजदुत पद त्यागेर संसद बन्ने महात्वकांक्षा बोकेका दिपकुमार उपाध्याय र पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पद छोडेर चुनाव जित्न
काठमाडौं २४ मंसिर । धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजेन्द्र महतोले ३०७४२ मत पाएर विजयी भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८ सय
काठमाडौं । देशका अधिकांश ठाउँमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो फराकिलो मतान्तर कायम रहँदा एमालेमा उपाध्यक्ष वामदेव र्गौतम भने पराजयतिर धकेलिएका छन् । एमाले उपाध्यक्ष गौतम बर्दिया–१ मा झन्डै तीन हजार
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम निरन्तर आइरहेको छ । बिहान ५ बजेसम्म ७१ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा दुई
डडेल्धुरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन् । प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन्। देउवाले आफ्नो सुरुआती अग्रता कायम
काठमाडौं, २४ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् । कांग्रेस नेता
जनकपुर, २४ मंसिर । कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्लामा राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन्। महतो २६३८ मतान्तरले विजयी भएका हुन्। महतोले २८५२७ मतका साथ ल्याउदा निधिले
काठमाडौं, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले
डडेलधुरा, २३ मंसिर । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ । डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन्
गोरखा, २३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४
घोराही, २३ मंसिर । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् ।माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् । महराले
२३ मंसिर, काठमाण्डौ । प्रतिनिधीसभा र प्रदेशसभा चुनावको नतिजाले लगभग सबै दलको हैसियस आँकलन गर्न सकिने अवस्था भइसकेको छ । प्रमुख तीन ठूला दल भनिदै आएका नेपाली कांग्रेस, नेकपा एमाले