काठमाडौं, मंसिर २३ : काठमाडौं– ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन्। अन्तिम मतपरिणाम आउन बाँकी छ। पछिल्लो गणनामा उनी १३०० मतले अगाडि थिए।
काठमाडौं, मंसिर २३ : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले विजयी भएका छन्। यादव सप्तरी २ बाट २१ हजार ६ सय ३० मत ल्याएर विजयी भएका हुन्। उनका
काठमाडौं, २३ मंसिर । वाम गठबन्धनले देशभर जीतको लहर ल्याइरहँदा फाट्टफुट्ट नेपाली काँग्रेसका उम्मेदवारहरूले जित हासिल गरे । काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रलाई सात सय मतान्तरले प्रकाशमान सिंहले
काठमाडौं, २३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अब फेरि गोरखा आउने चेष्टा नगर्न भन्दै आफ्ना प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिएका छन् ।
रुपन्देही, २३ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा राजपाका उम्मेद्धवार सर्वेन्द्रनाथ शुक्लालाई कांग्रेसका उम्मेद्धवार प्रमोद यादवले भारी मत अन्तरले चुनाव जित्ने भएका छन् । यादवले शुक्लामाथि सुरुवातदेखि नै
काठमाडौं, २३ मंसिर । पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ एक सिटपनि नजित्ने संभावना बढेर गएको छ । उसले लज्जास्पद हार व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष
मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् । रिजालले ३५
काठमाडौँ, २३ मंसिर । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा त्यहाँका मतदान अधिकृतले हस्ताक्षर गरेको नभई फरक खालको मतपत्र भेटिएपछि फेरि विवाद उत्पन्न भएको छ । उक्त क्षेत्रका उम्मेद्धवारहरुवीचको विवादले
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपालमा एमाले–माओवादी केन्द्र नेतृत्वको बामपन्थीहरुको सरकार बने मुलुक उत्तर कोरिया बनाउन सक्ने भन्दै त्यस्तो खेलमा नलाग्न चेतावनी दिएकी छिन्
२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको
काठमाडौँ, २३ मंसिर : दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५
२३ मंसिर, काठमाण्डौ । चुनावमा निकै कमजोर नतिजा आएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कांग्रेसले पराजय बेहोर्नुपरेको अधिकांश नेताहरुले बताएका छन् ।