Logo
विशेष

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चौर बनाउने बालेनको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ,१८ माघ । काठमाडौं महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चौर बनाउने काम थालेको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ

विस्तृत पढ्नुहोस
तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

लुम्बिनी, १८ माघ । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका

पृथ्वीले धान्न नसक्ने गरी कार्बन उत्सर्जन भइरहेको छ, रोकथामका उपाय खोज्नुपर्छः केपी ओली

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज (बिहीबार)

कांग्रेसको पेलानमा प्रधानमन्त्री, तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने

काठमाडौं, १८ माघ । मन्त्रिपरिषद् हेरफेरको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालका लागि आफ्नो निर्णयबाट ब्याक हटेका छन् । प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रभावकारी कार्यसम्पादन

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी, १८ माघ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन

प्रचण्डले दरबार हत्याकाण्डबारे सल्लाह नगरी बोलेको भन्दै माधवले जनाए असन्तुष्टि

काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार

एमाले उपाध्यक्ष ज्ञवालीको चेतावनी, ‘बहुमतको आधारमा टिआरसी विधेयक पास भए ठीक हुँदैन’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन एमालेले शर्तैशर्त सार्यो भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आफूहरुले टिआरसी विधेयक यही सदनबाट पारित

एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, माघ १८ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अहिले बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल

आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु

काठमाडौँ, १७ माघ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो ।

रास्वपाले विभिन्न २१ वटा आयोजनामा दवाब यात्रा गर्ने

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी माघ २१ गतेदेखि मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने भएको छ । रास्वपाले विकास आयोजनाहरुमा दवाब यात्राको सुरुवात गर्न

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन

काठमाडौं, १७ माघ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन् । उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट दुई