Logo
विशेष

विपद् व्यवस्थापनमा जुट्न प्रजिअ यादवको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

बखतियार अलि सर्लाही ३१ वैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनमा जुट्न सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् । वैशाख जेष्ठ महिनामा

विस्तृत पढ्नुहोस
सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

काठमाडौं, ३१ वैशाख । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्णरुपमा सुधारन नआइसकेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढ्ने

सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा

काठमाडौँ, ३१ वैशाख । नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक

नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाको नाम जोडेको भन्दै भातृ संगठन तरुण दलले आपत्ति जनाएको

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

काठमाडौँ, ३१ वैशाख । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा

सिंहदरबार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

काठमाडौं, ३१ वैशाख । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।आयुर्वेदिक औषधि उत्पादन

सडक अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामविरुद्ध प्रदर्शन

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका रामेछाप जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध ओखलखढुंगाका स्थानीयहरुले आन्दोलन थालेका छन् । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

 काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था,

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री‘बादल’का छोराविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौँ,३१ वैशाख। पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको थियो ।

वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

– टीकाराम सुनार जनकपुरधाम, ३१ वैशाख । छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम

नक्कली शरणार्थी प्रकरणः पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध जिल्ला

‘मोखा’ चक्रवातको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, ३१ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम

Screenshot