Logo
विशेष

कञ्चनपुरको ग्रामीण भेगमा प्रहरीको गस्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

बेलबारी (मोरङ), १ जेठ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै

विस्तृत पढ्नुहोस
४८ वर्षदेखि भुम्लुवासी  लालपुर्जाविहीन

  काभ्रेपलाञ्चोक, १ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई  वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । उनलाई बागमती

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला ’

गण्डकी, १ जेठ । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् । बधाई तथा शुभकामना दिँदा खादामाला,

पार्टीको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत

काठमाडौं, जेठ १ । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी आइतबार राति बुढानीलकण्ठबाट

पक्राउ परेका टोपबहादुर रायमाझीलाई बालकृष्ण खाँणलाई राखिएको प्रहरी परिसरमा ल्याईयो

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आज (आइतबार) एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज साँझ

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझी आज (आइतबार) साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छः स्वर्णिम वाग्ले

काठमाडौं, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन पर्ने बताएका छन् । आज

विकासको काममा तीनै तहको सरकार समन्वय गर्नु आवश्यक : प्रदेश सभा सदस्य पुन

रुकुम, ३१ वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले भौगोलिक विकटताका पनि उल्लेखिय प्रगति गर्न नसकेको प्रतिक्रिया दिएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी

टोपबहादुर भागेको ११ दिन, खोज्न भारत पुग्यो सिआईबीको टोली

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझी भागेको आज ११ दिन पुगेको छ। उनी बैशाख २० गतेबाट फरार छन् । प्रहरीले काठमाडौंमा उनीविरुद्ध

टिआरसी विधेयकलाई उपसमिति गठन गरेर अगाडि बढाइने

काठमाडौं, ३१ वैशाख । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक प्रतिनिधि सभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरेर

संसद्मा भड्किलो पोशाक निषेध

काठमाडौं, ३१ वैशाख । सांसदहरुले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउन नपाउने भएका छन् । आज (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले तोकिएको पोसाक लगाएरमात्रै बैठकमा सहभागी हुनपर्ने

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ३१ वैशाख । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलका लागि बैठक बोलाएका

Screenshot