Logo
खेलकुद

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ चैत । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड

विस्तृत पढ्नुहोस
बरोडाविरुद्ध दीपेन्द्रको कप्तानीमा नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत बरोडा क्रिकेट एसोसिएसनविरुद्धको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलसहित मुख्य चार खेलाडीलाई विश्राम दिँदै नेपालले अरु खेलाडीलाई अवसर दिएको

आयरल्यान्ड ‘ए’ले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीलाई आयरल्यान्ड ‘ए’ ले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ए ३८।४ ओभरमा १७४

आयरल्याण्ड ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल, पहिलो विकेट गुम्यो

काठमाडौँ, २३ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’का

फ्रेन्डसिप कपमा आज नेपाल र बरोडा खेल्दै

काठमाडौं, चैत २३ । भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि

विराट गोल्डकप : मच्छिन्द्र क्लब फाइनलमा

मोरङ,२३ चैत । मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–०

विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा

मोरङ,२२ चैत । विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल

प्रधानमन्त्री दाहाल राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सवमा सहभागी (फोटोफिटर)

काठमाडौं, २१ चैत्र । नेपालको खेलकुद क्षेत्रको गभर्निङ बडी राष्ट्रिय खेलकुद परिषद् ६०औं वर्षमा प्रवेश गरेको छ । राखेपाको ६०औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन् । खेलकुदमन्त्री

गुजरातविरुद्ध नेपालका दुवै ओपनरको अर्धशतक

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १२ ओभरमा कुनैपनि विकेट नगुमाई १००

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’को लज्जास्पद हार, छायाँमा कमलको ‘ह्याट्रिक’

काठमाडौं,२१ चैत । एकदिवसीय क्रिकेटअन्तर्गत आयरल्याण्ड ए विरुद्धको खेलमा नेपाल ए ले लज्जास्पद हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल ए आयरल्याण्ड ए सँग २१ रनले पराजित भयो ।

गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा २ परिवर्तन

काठमाडौं । भारतमा जारी त्रिकाणात्मक टी-२० सिरिजअन्तर्गत गुजरातविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रने भएको हो । नेपाली टिममा दुई परिवर्तन

आयरल्याण्ड ‘ए’ ले दिएको सामान्य लक्ष्य पछ्याएको नेपाल ‘ए’ लाई संकट, ५६ रन जोड्दा गुम्यो ६ विकेट

काठमाडौं,२१ चैत । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत आयरल्याण्ड ए विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाल ए ले लगातार ६ विकेट गुमाएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए ले

Screenshot