काठमाडौँ, २६ कात्तिक । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय
काठमाडौं,२६ कार्तिक । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी-२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म
काठमाडौं, कार्तिक २५ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ । २४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर
काठमाडौं,२४ कार्तिक । अखिल नेपाल फुटवल संघले फिफा विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको खेलमा यूएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरेको छ । नेपालले यहि बिहीबार यूएईसँग खेल्दैछ ।
काठमाडौं,२४ कार्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले टिममा आफ्नो योगदान निरन्तर रहने बताएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार हङकङमा हुने चारदेशीय श्रृंखलाका लागि
काठमाडौं, कार्तिक २४। जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुनेछ। जारी
काठमाडौं,२३ कार्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध न्युजिल्याण्डले शानदार जित हात पारेको छ । बेंगलरुमा भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको छ । श्रीलंकाले दिएको १७२
काठमाडौं,२३ कार्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छन् । नेपाल क्रिकेट संघ क्यानले आज १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर इन्दु बर्मालाई कप्तान नियुक्त
काठमाडौं,२३ कार्तिक । यहि नोभेम्बर १५ देखि ४ हङकङमा आयोजना हुने टी-२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा तान्जानियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको खेल
काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा हेटौँडामा सुरु भएको छ । उच्च सुरक्षासहित बिहान १० बजेदेखी हेटौँडा(४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु भएको
काठमाडौं,२३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नावालिग बलात्कारको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै
काठमाडौं, कार्तिक २३ । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब