Logo
खेलकुद

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १२ चैत । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न

विस्तृत पढ्नुहोस
नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

काठमाडौं, १२ चैत ।   नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको

भुटान र लाओसबीच खेल चलिरहँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले भुटान र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भुटान र लोआसले १-१

ललितपुर मेयर कप क्रिकेट : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

काठमाडौं, १० चैत्र । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशकमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् । चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा

तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, ११ चैत्र । आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन्। शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स्

थ्री नेसन्स कप : आज भुटान र लाओस भिड्दै

काठमाडौं, चैत ११ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटान र लाओस भिड्दैछन् । साँझ ६ बजेदेखि सुरु हुने आजको खेलमा पहिलो पटक

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं, १० चैत्र । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको

क्रिकेटर आसिफलाई पनि दुई लाख दिने मधेश सरकारको घोषणा

काठमाडौं १० चैत । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने नेपाली क्रिकेट टिमका सदस्य आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

काठमाडौँ, १० चैत । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम

फुटबलर श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं, ९ चैत्र । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। श्रेष्ठले बिहीबार सामाजिक संजालको माध्यमबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा

एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक

काठमाडौं , ९ चैत्र । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक

Screenshot