Logo
खेलकुद

लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ चैत । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने

विस्तृत पढ्नुहोस
एनआरएनए युएईद्वारा अप्रिल २ मा भलिबल प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार हालसम्मको ठुलो रु. २ लाख ७९ हजार

युएई । गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय

साफ यू–१७ महिला च्याम्पियनशिप : नेपाल भारतसँग पराजित

काठमाडौं, ६ चैत्र । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले

प्रधानमन्त्री थ्री नेशन कप फुटबल

काठमाडौँ, ६ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८

बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान

काठमाडौँ, ६ चैत । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ । बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल,

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

दमौली, ६ चैत । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा

थ्री नेसन्स कप खेल्न भुटानी टोली नेपालमा

काठमाडौं, चैत ६ । काठमाडौं हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फूटबल प्रतियोगिता खेल्न भुटानी राष्ट्रिय फूटबल टोली नेपाल आइपुगेको छ । भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

साफ यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

काठमाडौं, चैत ६ । साफ यु-१७ महिला च्याम्पियनसिप आजबाट बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा

ऐरी र सार्कीलाई सम्मान गरिने

कञ्चनपुर, ५ चैत । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले

तिलोत्तमा गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

रुपन्देही , ४ चैत्र । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ। प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे। उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

काठमाडौं, ४ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख पुरस्कार दिने भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

काठमाडौं, ३ चैत्र । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ। क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल

Screenshot