Logo
खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानको भिडन्त जारी, सुरुवातमै नेपाल १–० ले अगाडि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटानबीचको भीडन्त सुरु भएको छ । दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमा नै गोल गरेर

विस्तृत पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट

काठमाडौँ,२१ भदौ । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय

महिला साफ च्याम्पियनसिप आजबाट, उद्धाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं, भदौ २१ । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं, भदौ २१ । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित

एक दिवसीय क्रिकेट : केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौँ,२० भदौ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ

नेपाल र केन्याको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदै

काठमाडौं, भदौ २०। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदवसीय क्रिकेट आज सोमबार हुँदैछ । खेल नैरोबीको जिमखाना मैदानमा दिउँसो पौने एक बजे सुरु हुनेछ । तीन खेलको शृङ्खला नेपालले

राष्ट्रिय खेलकुद : एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

काठमाडौँ,१९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्९राखेप० र स्थानीय आयोजक गण्डकी

मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

एजेन्सी । स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-०

बार्सिलोना र रियल मड्रिडको जित

काठमाडौं, भदौ १९ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि

एक दिवसीय क्रिकेट : जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो

काठमाडौँ,१७ भदौ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

काठमाडौँ,१७ भदौ । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा

काठमाडौं, भदौ १७ । बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंकाले एसिया कप क्रिकेट–२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार