Logo
खेलकुद

नेपालले केन्यालाई पाँच विकेटले हरायो, नेपालले आज दोस्रो टी–ट्‍वान्टी खेल खेल्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १० । नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना

विस्तृत पढ्नुहोस
भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो

काठमाडौँ,९ भदौ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित

नवौँ राष्ट्रिय खेलकुदः कैलालीमा आजदेखि खेलाडी छनोट

काठमाडौँ,९ भदौ । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीमा आजदेखि खेलाडी छनोट सुरु हुने भएको छ । उक्त प्रतियोगिताका लागि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु

काठमाडौँ,९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी,

काराबाओ कपको तेस्रो चरणमा सिटी र चेल्सी भिड्ने

काठमाडौं, भदौ ९ । काराबाओ कपको तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटी र चेल्सी मै भिड्ने भएका छन् । नोभेम्बर ८ देखि १० सम्म हुने तेस्रो चरणको खेलमा सिटीले तेस्रो चरणमा

आज नेपाल र केन्या भिड्दै

काठमाडौं,भदौ ९ । आजबाट शुरु पाँच खेलको टी-२० आई सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल र केन्या भिड्दैछन् । नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : १६ खेलमा खेलाडी छनोट हुने

काठमाडौँ,७ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

काठमाडौँ,७ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन

खेलकुद विज्ञान विभाग र फाउन्डेशन बीच सहकार्य

काठमाडौँ,७ भदौ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् । कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न

नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि

काठमाडौँ,६ भदौ । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार

रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत, चम्के रोबर्ट लेवान्डोस्की

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१

बराबरीमा रोकिए न्यूक्यासल र सिटी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा न्यूक्यासल र सिटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । सेन्ट

Screenshot