Logo
खेलकुद

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ६ । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक

विस्तृत पढ्नुहोस
हार्दिक पाण्ड्यालाई पछि पार्दै अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रको छलाङ

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौँ नम्बरमा उक्लिएका छन् । उनी तीन स्थानमाथि पुगेका हुन् । यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको

न्युजिल्यान्डका कप्तानले छाडे जिम्मेवारी

काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। विलियम्सले कप्तानी छाड्नुका साथै सेन्ट्रल कन्याट्रयाक्टमा समेत नरहने घोषणा गरेका हुन्। सन्

१०० विकेट लिएर कीर्तिमान कायम गरेपनि खुसी छैनन् सन्दीप

काठमाडौं,४ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेले जित्ने अवस्थाको खेलमा हार व्यहोर्नुपर्दा आफूलाई निक्कै दुख लागेको बताएका छन् । सोमबार आईसीसी टी-२० क्रिकेटअन्तर्गत

विश्वकपमा नेपाल: अभूतपूर्व प्रदर्शन, उपलब्धि शून्य !

काठमाडौं,३ असार । शानदार बलिङका बाबजुदपनि निराशाजनक ब्याटिङका कारण लगातारको हारसँगै जितवीहिन बनेको नेपालको यस संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा चुनौति समाप्त भएको छ । आज भएको खेलमा नेपाल बंगलादेशसँग

विश्वकपको ‘सुपर-८’ समीकरण पूरा, को कहाँ परे ?

काठमाडौं,३ असार । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई पाखा लगाउँदै बंगलादेशले सूपर ८ मा स्थान पक्का गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले

विश्वकपमा नेपाल: हारबाट सुरु भएको यात्रा हारमै टुंगियो, सन्दीपको कीर्तिमाननै सबैभन्दा ठूलो उपलब्धि

काठमाडौं,३ असार । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१

बङ्गलादेशसँग नेपाल २१ रनले पराजित, जितबिना नेपालको विश्वकप यात्रा समाप्त

काठमाडौं, असार ३ । नेपाल बङ्गलादेशसँग २१ रन पराजित भएको छ। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी

२७ रन बनाएर आउट भए कुशल

काठमाडौं, असार ३ । नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ। नेपालका कुशल मल्ल २७ रन बनाएर आउट भएका छन्।

नेपालले गुमायो ५ औँ विकेट, सन्दीप जोरा १ रन बनाएर आउट

काठमाडौं, असार ३ । नेपालले पाँचै विकेट गुमाएको छ। नेपालका सन्दीप जोरा १ रन बनाएर आउट भएका छन्।

नेपालले गुमायो चौथो विकेट, रोहित पौडेल १ रन बनाएर आउट

काठमाडौं, असार ३ । आइसिसी टि-२० विश्वकप अन्तरगत जारी खेलमा बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् । यसअघि बंगलादेशविरुद्ध नेपालले तेस्रो

नेपालको लगातार दोस्रो विकेट गुम्यो

काठमाडौं, असार ३ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । अनिल साह शून्य रन बनाएर आउट भएका हुन् । यसअघि बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमाउदा कुशल भुर्तेल ४ रन