Logo
खेलकुद

युनाइटेडलाई हारबाट रोनाल्डोले बचाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १७ । पोर्चुगिज सुपस्टार खेलाडीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा बराबरी खेलेको छ । मंगलबार राति समूहचरण अन्तर्गत भएको खेलमा

विस्तृत पढ्नुहोस
नेपाली समर्थकलाई खुसी दिलाउछुः अल्मुताइरी

काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनसिपमा जित दिलाएर नेपाली समर्थकलाई खुसी दिलाउने बताएका छन् । आज (मंगलबार) दशरथ रंगशालामा आयोजित पत्रकार

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडी, १६ कात्तिक: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । सेख जायद स्टेडिममा हुने पहिलो

इङ्लिस प्रिमियर लिगः एभर्टनमाथि उल्भ्सको जित

काठमाडौं, १६ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनमाथि जित निकालेको छ । सोमबार राति उल्भ्सको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई २–१ ले गनेल अन्तरले पराजित गरेको हो ।

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनल प्रवेश

काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने

आईसीसीको टी–ट्वान्टी बरियतामा नेपाल एक स्थानमाथि उक्लियो

काठमाडौं, १५ कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले आज सोमबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल

विश्वकप क्रिकेटः भारतको लज्जास्पद हार

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । दुबई अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी

काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त

स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडको जित

काठमाडौं, १५ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा

रोमाको घरेलु मैदानमा एसी मिलानको जित

काठमाडौं, १५ कात्तिक । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमामाथि जित निकालेको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा मिलानले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो

Screenshot