Logo
खेलकुद

लगातार ८ खेल हारेको कोशी सान्तवना जितको खोजीमा, लुम्बिनीलाई दियो १७३ रनको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १७२ रनको लक्ष्य दिएको छ । कीर्तिपूर मैदानमा सुरुआतमा ब्याटिङ गरेको

विस्तृत पढ्नुहोस
एपीएफको धारिलो बलिङसामू निरीह बन्यो सुदूरपश्चिम, १६ ओभरमा अलआउट हुँदै दियो ८८ रनको सामान्य लक्ष्य

काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपीएफलाई सुदूरपश्चिम प्रदेशले ८८ रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूर १६.२ ओभरमा ८७

आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

गण्डकी, १६ माघ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो

यू-१९ क्रिकेट विश्वकप : सुपर सिक्सका खेलहरु आजदेखि

काठमाडौं, माघ १६ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्सको समीकरण पुरा भएको छ । भाग लिएका १६ देशबाट १२ देश सुपर सिक्सका लागि छनौट भएका छन् । सुपर सिक्समा

प्रधानसेनापति खुला म्याराथन फागुनमा

काठमाडौँ, १५ माघ । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा

प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित, उपाधि होडबाट बाहिरियो सुदूरपश्चिम

काठमाडौं,१५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले छैटौं जित निकालेको छ । आर्मीले सोमबार सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष २ मा रहने सम्भावना

लगातार सातौं जित निकाल्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं,१५ माघ । लगातार सातौ जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार सातौ जित निकाल्नेक्रममा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटको फराकिलो

अपराजित पुलिसलाई गण्डकीले दियो १७१ रनको लक्ष्य

काठमाडौं,१५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिसलाई गण्डकी प्रदेशले १७१ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेको गण्डकीले ३८।३ ओभरमा अलआउट हुँदै १७०

कुशलको अर्धशतकमा आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको चुनौती, भट्टले लिए ६ विकेट

काठमाडौं,१५ माघ । मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर

सुदूरपश्चिमविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं,१५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ५५ बलमा

सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधी

काठमाडौं, माघ १५ । सन् २०२४ को अस्ट्रेलियन ओपनको उपाधी जेननिक सिनरले हात पारेका छन्। इटलीका जेननिक सिनरले रूसका डेनियल मेदवेदेवलाई पराजित गर्दै एकल पुरुष तर्फको उपाधि जितेका हुन् ।

आहा रारा गोल्डकपः आज क्वार्टरफाइनलमा मनाङ्ग र जावलाखेल भिड्दै

काठमाडौं, माघ १५ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ। आजको खेलमा मनाङ्ग मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पोखरा रङ्गशालामा हुने यी

Screenshot