Logo
खेलकुद

इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ बैशाख : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट

विस्तृत पढ्नुहोस
नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

काठमाडौँ, २१ वैशाख: नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा

काठमाडौँ, २१ वैशाख: नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

टी ट्वान्टी वरियतामा नेपालको सुधार

काठमाडौँ, २० वैशाख: अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

खोटाङ, १९ वैशाख: जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर

म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

काठमाडं, बैशाख १९ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

काठमाडौँ, १७ वैशाख: नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले

एनएसएल फुटबल : रोमान्चक खेलमा बराबरी

वैशाख १६, काठमाण्डौ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ, १६ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

खोटाङ, १६ वैशाख: खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा

एनएसलमा पोखरा थन्डर्सको जित, चितवन र बुटवलबीच बराबरी

वैशाख १५, काठमाण्डौ । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो

खुकुरी सुपर लिगमा धनगढीद्वारा काठमाडौं ३-० ले पराजित

काठमाडौं, १४ वैशाख । खुकुरी सुपर लिग फुटबलमा धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गरेको छ । आज भएको खेलमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमै