Logo
खेलकुद

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, मंसिर २८ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

पोखरा, मंसिर २७ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार

विश्वकप छनोटका खेल घरेलु मैदानमै

काठमाडौ,मंसिर २७ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ

नेपालले विश्वकप खेल खेल्दै

काठमाडौं, मंसिर २७ । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट चरणका खेल तालिका सार्वजनीक गरेको छ । योसँगैं नेपालले खेल्न बाँकी रहेका खेलको मिति पनि तय भएको छ ।

पूर्व कप्तान पारसलाई कोरोना : गौतम बुद्ध कपमा खेल्न नपाउने

मंसिर २६, काठमाण्डौ । नेपाली क्रिकेट टिममा पूर्व कप्तान पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ । खड्काले फेसबुक पोस्टमार्फत् संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । उनी घरमै सुरक्षित रूपमा

दशरथ रङ्गशालामा नेपालको विश्वकप फुटबल छनोट खेल (कोसँग कहिले सुचीसहित)

काठमाडौं, २६ मंसिर । नेपालले दशरथ रङ्गशालामा विश्वकप फुटबलको बाँकी तीनवटा छनोट चरणको खेल खेल्ने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको खेल यो वर्ष र आउँदो वर्ष

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

बुटबल, २६ मंसिर । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

फुटबल मुख्य प्रशिक्षक योहान कालिनले दिए स्वीडेनबाटै राजीनामा

काठमाडौं, मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

नेयमारको ह्याट्रिकमा पिएसजीको सानदार जीत

एजेन्सी, २५ मंसिर । ब्राजिली स्ट्राइकर नेयमारको ह्याट्रिकमा पिएसजीले इस्तानबुल बासाकसेइरमाथि सानदार जीत निकालेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा पिएसजीका लागि नेयमारले खेलको २१, ३८ र ५० औं

टि–२० बरियतामा सन्दिप एक स्थान माथि उक्लिए

काठमाडौं, २५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको पुरुष र महिला टोली घोषणा

प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको

Screenshot