काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ । रुबेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल आउट
काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालविरुद्ध आक्रामक व्याटिङ गर्दै नामिबियाले २०७ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टि(इटनको पवश्व
काठमाडौं । नामिबियाका ब्याटर निकोल लोफ्टिइटनले टी-२० आईमा सर्वाधिक छिटो शतक बनाउने विश्वकीर्तिमान कायम गरेका छन् । लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालविरुद्ध नामिबियाले आक्रामक ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले खेलको १७ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १६६ रन
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालविरुद्ध नामिबियाले १०० रन पूरा गरेको छ । टस जिेतर पहिला ब्याटिङ थालेको नामिबियाले खेलको १३ ओभरमा ३ विकेट गुमाएर १०० रन जोडेको हो ।
काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले तेस्रो विकेट लिएको छ । नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका हुन् । उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई
काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ। खेलको ८।२ ओभरमा रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे आउट भएका हुन् । उनी ९ बलमा ११ रन जोडेर खेलिरहको
काठमाडौं । नेपाल नामिबिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले पहिलो सफलता प्राप्त गरेको छ । त्रिविस्थित क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय
काठमाडौं । नेपाल नामिबिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । त्रिविस्थित क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय
काठमाडौं,१५ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले हालै भएको लिग २ को खेलमा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रष्ट पारेका छन् । क्यानको आयोजनामा नेपाल,नामिबिया र नेदरल्याण्डस्
काठमाण्डौं, फागुन १५ । वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले लेबनानको सामना गर्दैछ । समूह ‘बी’ विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानसँग खेल्न लागेको हो। नेपाल
काठमाण्डौं, फागुन १५ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ११ बजेदेखि शुरु हुने आजको खेललाई नेपालले