लन्डन, २९ मंसिर । स्विस टेसिन स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर बनेका छन् । बेलायती संस्था बीबीसीले हरेक
काठमाडौं, २९ मंसिर । एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ । समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।
२९ मंसिर, काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले अनुमति दिएको छ । यो संगै अब इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि
काठमाडौँ, २८ मंसिर : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी,
काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ सोह्र वर्षमुनि इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा
काठमाडौं, २८ मंसिर । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो
काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हरायो । हडर्स्फिल्ड टाउनको मैदानमा
ढाका, २७ मंसिर । आक्रामक ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि हासिल गरेको छ । फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भयो ।
काठमाडौं, २६ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा
काठमाडौं, २६ मंसिर । एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ
काठमाडौं, २५ मंसिर । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको छ ।गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा
काठमाडौं, २२ मंसिर। स्पेनिस रियल मडि्रडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।लगातार दोस्रो पटक यस उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत