Logo
खेलकुद

लुम्बिनीलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुआत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ माघ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ । सोमबार सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो ।

विस्तृत पढ्नुहोस
कोशीविरुद्ध एपीएफको सहज जित, कप्तान रोहितको अलराण्डर प्रदर्शनमा शीर्ष स्थानमा उक्लियो

काठमाडौं,१ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा अलराण्डर प्रदर्शन गरेपछि लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो

कोशीविरुद्धको खेलमा एपीएफका कप्तान रोहितको आक्रामक अर्धशतक

काठमाडौं,१ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् । कोशीले दिएको १३६

विनोद भण्डारीको शानदार शतकमा आर्मीबाट मधेशले पायो ३२१ रनको विशाल लक्ष्य

काठमाडौं,१ माघ । कप्तान विनोद भण्डारीको शानदार शतकको मद्दतमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले मधेश प्रदेशलाई ३२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट

प्रधानमन्त्री कपमा कोशीको कन्तविजोग, एपीएफले पायो १३६ रनको झिनो लक्ष्य

काठमाडौं,१ माघ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत दोस्रो खेलमा कोशी प्रदेशले खराब प्रदर्शन गर्दै विभागीय टिम एपीएफलाई १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानीस्थित मैदानमा टस हारेर पहिला

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५९ रनको सामान्य लक्ष्य

काठमाडौं,१ माघ । प्रधानमन्त्री पक क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको लुम्बिनी ४८।४ ओभरमा

मधेशविरुद्ध आर्मीका कप्तान विनोदको शानदार शतक, बलियो योगफलतर्फ लम्कियो आर्मी

काठमाडौं,१ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर

मधेशविरुद्ध कप्तान विनोदको अर्धशतक, विशाल योगफलतर्फ लम्किँदै आर्मी

काठमाडौं,१ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टि त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर

रियल मड्रिडले लियो बार्सिलोनासँग हारको बदला, जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौं, माघ १। स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरेबियामा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनामाथि ४ गोल प्रहार गदै रियलले उपाधि जितेको हो ।

प्रधानमन्त्री कप क्रिकेटः आज तीन खेल हुँदै

काठमाडौं, माघ १ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन्। आजको पहिलो खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने

क्रिकेटर अप्सरी बेगम झापामा सम्मानित

काठमाडौं,२९ पुस । राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार

रोहितले ४ विकेट चट्काएपछि पीएम कपमा एपीएफको विजयी सुरुआत, बागमतीको लगातार दोस्रो हार

काठमाडौं, २९ पुस । नवनियुक्त कप्तान रोहित पौडेलको शानदार बलिङ तथा मध्यमक्रममा ब्याटर सन्दीप जोराको शतकीय पारीको मद्दतमा उपाधि दावेदार एपीएफले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आइतबार