Logo
खेलकुद

सन्दीपबारे क्यानले पुस २५ को फैसलापछि निर्णय लिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको

विस्तृत पढ्नुहोस
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ। क्यानले बिहीबार एक कार्यक्रमबीच वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यानको क्यालेन्डर अनुसार यो वर्ष

पिएसजीले जित्यो फ्रेन्च सुपर कप

काठमाडौं, पुस १९ । फ्रेन्च सुपर कप २०२३ को उपाधि पिएसजीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको

हारको बावजुद पनि रुबिना पीएम कपको सर्वोत्कृष्ट खेलाडी घोषित, पूजा र सुमन उत्कृष्ट

काठमाडौं,१८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । बुधबार राजधानीमा सम्पन्न प्रतियोगीमा उपविजेता बनेको कोशीकी कप्तान तथा राष्ट्रिय टिमकी

टिमलाई पीएम कपको उपाधि जिताउँदै पाण्डेले गरिन् क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौं,१८ पुस । विभागीय टिम एपीएफकी ओपनर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवनबाट सन्न्यासको घोषणा गरेकी छन् । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेपछि पाण्डेले

रुविनाको अर्धशतक र अप्सरीको ह्याट्रिकप्रेरित कोशी फेरिपनि उप-विजेतामै सीमित

काठमाडौं,१८ पुस । साविक उपविजेता कोशी प्रदेश यसपटकको प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमकी पूर्व कप्तान तथा अलराण्डर रुविना क्षेत्रीले कप्तानी

अपराजित रहँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं,१८ पुस । ओपनर इन्दू बर्माको ५३ रनको अर्धशतकप्रेरित विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट २०८० को उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा साविक

प्रधानमन्त्री कपमा अप्सरी बेगमको ह्याट्रिक

काठमाडौं,१८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक गरेकी छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा बेगमले एपिएफविरूद्ध अन्तिम ओभरको

प्रधानमन्त्री कपको उपाधि जित्न एपीएफले दियो कोशीलाई ११५ रनको चुनौती, बलिङतर्फ अप्सरीको शानदार ह्याट्रिक

काठमाडौं,१८ पुस । ओपनर ईन्दू बर्माको उत्कृष्ट अर्धशतकको मद्दतमा राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम एपीएफले कोशी प्रदेशलाई ११५ रनको मध्यम लक्ष्प प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट

कोशी प्रदेश स्तरीय भलिबल माघमा

टक्सार (भोजपुर), १८ पुस । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय

सन् २०२३ नेपाली क्रिकेटका लागि कस्तो रह्यो ?

काठमाडौं,१८ पुस । सन् २०२३ नेपाली क्रिकेटका लागि अत्यन्तै सफल र प्रगतिशील वर्ष रह्यो । यो वर्ष नेपालले क्रिकेट इतिहासमै पहिलोपटक विश्व क्रिकेटका महाराष्ट्र देशहरु भारत र पाकिस्तानसँग खेल्यो ।

वेस्टह्याम र ब्राइटनले खेले बराबरी

काठमाण्डौ, पुस १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै वेस्टह्याम २० खेलमा