Logo
विज्ञान-प्रविधि

सञ्चार प्रविधि दिवस २०१७ मा प्रभातफेरि

काठमाडौं, १९ बैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१७ को अबसरमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ तनहूँको आयोजनामा मङ्गलबार दमौली बजारमा प्रभातफेरी गरिएको छ

विस्तृत पढ्नुहोस
अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा

काठमाडौँ, १७ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा सञ्चालन गरेको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह

‘इ’ लाइबेरी निर्माण गर्न करिब दुई करोड अनुदान

सुरुङ्गा (झापा), १६ वैशाख । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ÷गाउँमा पुस्तकालय

स्थानीय तह निर्वाचनका लागि आजदेखि मोबाइल एप सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा

धादिङको विकट स्थानमा जिएसएम मोबाइल

काठमाडौँ, १४ वैशाख । नेपाल टेलिकमले धादिङको उत्तरी भेगको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको उत्तरी लापा र तिप्लिङमा बिटिएस स्थापना गरी वैशाख १३ गतेदेखि जिएसएम

निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, १२ वैशाख । निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन हुने २६९ स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । पहिलो चरणमा निर्वाचन हुने ३, ४

समन्वय गरेर कार्यक्षमता बढाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालयअन्तर्गतका निकायबीच समन्वय गरेर कार्यक्षमता बढाउन निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयको विकास समस्या समाधान समिति बैठक तथा चालु

सातबुँदे घोषणापत्र जारी गर्दै सूचना सम्मेलन सम्पन्न

काठमाडौँ, ८ वैशाख । सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै विहिबार सम्पन्न भएको छ । सम्मेलनले नेपालको संविधानको धारा २७ मा

काठमाडौंमा हुने साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ कार्यक्रमको तयारी पूरा

देशको विकासको लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्छ : धमला काठमाडौं, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको मास्टर्स इन बिजनेस एडिमनिसट्रेसन नवौं ब्याचको आयोजनामा यही जेठ ३ गतेदेखि

सरकारी सञ्चार माध्यमलाई सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्ने : अध्यक्ष विष्ट

काठमाडौँ, २ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई जनताप्रति उत्तरदायी हुनेगरी सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । महासङ्घको रेडियो नेपाल शाखाको नवाँै

नयाँ बर्षको अबसरमा मोबाइल किन्दा एप्पल वल्र्डमा उपहार नै उपहार

काठमाडौं, १ बैशाख । लेटेस्ट तथा ब्राण्डेड मोबाइल अन्यत्रभन्दा सस्तो मुल्यमा कारोबार गरेर ख्याती कमाएको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड (मोबाइल वल्र्ड) प्रालिले नयाँ बर्षको अबसर पारी मोबाइल खरिदकर्ताले