Logo
विचार

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

शेरबहादुर सिंह / भीमदत्तनगर, २१ जेठ :  वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ ।

विस्तृत पढ्नुहोस
गणतन्त्रका नायक नै समृद्धिको नेतृत्वकर्ता

ऋषि धमला-मुलुक गणतन्त्रमा प्रवेश गरेको एक दशक बित्यो । नेपाली जनताको लामो संघर्ष र राजनेताको दरिलो नेतृत्वका कारण अढाइ सय वर्षको इतिहास बोकेको राजतन्त्र अन्त्य भई देश गणतन्त्रात्मक प्रणालीमा प्रवेश

ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

धनबहादुर भण्डारी : डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक

पाँच वर्षभित्र खेतीयोग्य जमीनमा बाह्रै महिना सिँचाइ सुविधा

रमेश लम्साल : काठमाडौँ, १७ जेठ / सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन

नेपाल फोटो पत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति विरुद्ध लड्छु, लडिरहन्छु

प्रदीपराज वन्त ( राष्ट्रिय फोटो पत्रकार समूह (सचिव) : फोटो पत्रकार, रासस राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) का सम्बन्धमा पछिल्ला दिनमा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएका कारण त्यसबारेमा

गणतन्त्रको लागि गोली खाएकाहरुको कथा

पेमा लामा: बनेपा । “मुकेश उठ, यि हेर त यो के हो रु” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको

गणतन्त्रमा समृद्धिको अपेक्षा

रामबहादुर थापा /बागलुङ, १५ जेठ :  मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु

गणतन्त्र स्थापनालाई फर्केर हेर्दा

कमलमणि पोख्रेल-कुनै समय विश्वमा नेपालको परिचय राजतन्त्रात्मक देशको रुपमा स्थापित भएको थियो । २०४६ मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भएको थियो । तर

युट्युब च्यानल सञ्चालनमा युवा आकर्षण बढ्दो

शेरबहादुर सिंह  : भीमदत्तनगर, १४ जेठ / सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा

आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

प्रभाषचन्द्र झा  : विराटनगर, १४ जेठ / गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा

गणतन्त्र स्थापनाको एघारौं वर्षः जनअपेक्षाका काम अझै बाँकी

वासुदेव पौडेल : पोखरा, १२ जेठ / नेपालमा एघारौं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका अवस्थामा गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, अहिले यो सबैको चासो र चर्चाका विषय बनेका छन्

‘नेताले आफ्नो सत्ता जोगाउने काम गरे’: सिद्धराज भट्ट

धनगढी, १२ जेठ । ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२÷०६३ मा भएको आन्दोलनका