Logo
विचार

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा

वासुदेव पौडेल : पोखरा, ३ फागुन / प्रकृतिका मनोरम छटायुक्त पोखरा प्राकृतिक सौन्दर्यताको मात्र नेतृत्व गरेको भूमि नभएर नेपालका परिवर्तनका विभिन्न आन्दोलनमा नेतृत्व गरेको ठाउँसमेत

विस्तृत पढ्नुहोस
नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

अच्युत रेग्मी/ काठमाडौँ, २ फागुन (रासस) : तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा

जलेश्वर कारागारमा वर्षौंदेखि पुर्पक्षमै बस्न बाध्य

सञ्जितकुमार मण्डल : गौशाला, २ फागुन/ मुद्दाको अन्तिम फैसला समयमै नपठाउँदा महोत्तरी जिल्ला जलेश्वर कारागारमा दर्जनौँ व्यक्ति वर्षौंदेखि पुर्पक्षमै बास्न बाध्य छन् । कानून बमोजिम कुनै पनि अपराधका कसुरदारलाई प्रहरीले

महिलाविहिन मुख्यमन्त्री र सभामुख, अधिकार संविधानमा सिमित

धनराज वास्तविक: नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो । यसमा दुईमत राख्ने ठाउँ नै छैन् । जुन कुरा हाम्रा नेताहरुले बारम्बार उच्चारण गर्ने शब्दवाली पनि हो । हाम्रो कानूनको किताबका

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

उमा के.सी.: रोल्पा, २९ माघ  : श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर

नागरिकलाई सामाजिक सुरक्षा दिन अदालतबाट आदेश हुन्छ, लागू हुँदैन

कालिका खड्का काठमाडौँ, २८ माघ । तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । सर्वोच्च अदालतले तराईका

बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान

रमेश लम्साल : काठमाडौँ, २७ माघ  : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण

सगरमाथाको उचाइ नाप्न शुरु

कुमार चौलागाई/कल्पना पौडेल : काठमाडौँ, २५ माघ : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार

मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

किरण भट्टराई  सप्तरी, २५ माघ : जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र

सिधाकुरा भूतसँग ! सस्तो लोकप्रियताको पराकाष्टा

धनराज वास्तविक : २१ औं शताब्दीको विज्ञानको यूगमा पनि भूतप्रेत हुन्छ भन्दै बिश्वस्त पार्नु मुर्खता मात्रै होईन । अपराधजन्य कार्य पनि हो । यस विषयमा धेरै थरिका आवाजहरु आउने गरेका छन्

के युवतिमा सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ? रेखा थापा

काठमाडौं । लोक प्रिय नायिका रेखा थापा पछिल्लो समयमा चलचित्र, राजनीति र सामाजिक अभियानमा व्यस्त छन् । समाजमा जागरण ल्याउने मानिस थोरै हुन्छन् । धेरैले शुरुमै कुरा काट्ने खेदो खन्ने

समृद्धि हासिल गर्ने अठोटसँगै प्रादेशिक संसद्को थालनी

प्रकाश सिलवाल : हेटौँडा, मकवानपुर, २२ माघ । “माननीय सदस्यहरु नेपालमा सङ्घीय व्यवस्था कायम भएपछिको प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ ।” ज्येष्ठ सदस्य डोरमणि