Logo
विचार

आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

नारायण न्यौपाने : काठमाडौँ, ४ असार । निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति,

विस्तृत पढ्नुहोस
आमसञ्चारमाध्यममा निर्वाचन समाचार प्राथमिकतामा

(नारायण न्यौपाने) : काठमाडौँ, ३ असार । आमसञ्चारमाध्यमले पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचनसम्बन्धी समाचार र निर्वाचन आयोगका विषयवस्तुलाई अधिक स्थान दिएको अनुगमनबाट पुष्टि भएको छ । पहिलो चरणको स्थानीय तहको

पर्यटकका लागि काउलेपानी उत्कृष्ट गन्तव्य

सन्देश पौडेल : बँेसीसहर ९लमजुङ०, २ असार । पर्यटकीय गन्तव्य काउलेपानीको थप प्रवद्र्धनको निम्ती स्थानीयवासीले विभिन्न कार्यक्रम बनाएका छन् । सन् २०११ को पर्यटन वर्षको बेला होमस्टे ९घरबास० कार्यक्रम सुरु

‘खाद्य सहायता परिचयपत्र’ जारी हुने

(भीष्मराज ओझा) : काठमाडौँ, १ असार । नेपालको संविधानमा उल्लेख गरिएको ‘खाद्यसम्बन्धी मौलिक हक’ कार्यान्वयनका लागि गरिब घरपरिवारलाई सहुलियत मूल्यमा र खास प्रकृतिका वर्गलाई निःशुल्क रुपमा खाद्य उपलब्ध गराउन ‘खाद्य सहायता

नेपाल–सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड

(वासुदेव पौडेल) : ग्याङटोक (भारत), ३१ जेठ । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन

धरान उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा

शरच्चन्द्र भण्डारी : धरान, २९ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस,

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

(अच्युत रेग्मी) : ककनी (नुवाकोट), २८ जेठ । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

कल्पना पौडेल : अबुधाबी (दुबई), २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन

सञ्चार सुविधा नभएर अलगथलग बनेको उपल्लो डोल्पाका जनताको माग कसैले सुनेन

रामचन्द्र न्यौपाने : दुनै (डोल्पा), २५ जेठ । क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको

स्थानीय जनप्रतिनिधिलाई जेठ २५ गतेदेखि प्रशिक्षण

कृष्णराज गौतम : काठमाडौँ, २४ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा

जनचेतनाका बाबजुद तेब्बरले बढे करणीका उजुरी

उमा केसी : रोल्पा, २३ जेठ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको

कालिकोटको पलाताबाट स्वास्थ्यमन्त्री थापालाई खुल्ला पत्र

गगन कुमार थापा ज्यु, हार्दिक जयनेपाल । अर्जुन बम, तपाई प्रति धेरै नेपालीको भर छ । यो भरोशालाई झन उच्चपार्नु भएको छ । हुनेछ भन्ने मेरो आशा पनि छ । त्यसको