Logo
विचार

‘संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ’

डा. अनुप बाँस्तोला

डा. अनुप बाँस्तोला : यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम

विस्तृत पढ्नुहोस
रायसीना सम्वादः एक वैचारिक मन्थन

विपिन देवः शक्ति शास्त्र र शस्त्रबाट प्राप्त हुने गर्दछ । रायसीना सम्वाद एक किसिमले शास्त्रार्थ हो । सन् २०१६ देखि भारतको परराष्ट्र मन्त्रालय र अभजर्भर रिर्सच फाउन्डेसन्नको संयुक्त आयोजनामा रायसीना

हामी क्याप्सुलवादबाट माथि उठ्न सक्छौं ?

डा. विद्यानाथ कोइराला : तीन महिनामा फरर अङ्ग्रेजी ट्युसन हुँदाको गुणस्तर हो यो । हाम्रा सल्लाहकारहरु । हाम्रा स्कुलका सानहरु । हाम्रा भौतिक सुविधाहरु । निजी स्कुल तथा कलेजको गुणस्तर

रैथाने ज्ञानलाई आदर गरौं

डा. अरुणा उप्रेती :  प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भनेछन्, ‘तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि

सागर पण्डित
चेतावनी होइन कारबाही

सागर पण्डित । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ अब सह्य नहुने

भाग्यवादी होइन, गुजारावादी नेपाली !

गनेस पौडेल : आम मान्छेलाई सतही कुरा मन पर्छ । सतही कुरा सुस्पष्ट हुन्छ । सतही ज्ञान, सतही संघर्ष, सतही सम्पन्नता, सतही सम्बन्ध जिन्दगीको तलाउमा उत्रने कला हो, गहिराइ त

रुसी परराष्ट्रमन्त्रीको भारत यात्राको भूराजनीतिक महत्व

विपिन देवः भर्खरै अप्रिल ५ र ६ मा रुसी परराष्ट्रमन्त्री ल्याभरोभको भारत भ्रमण भएको छ । ल्याभरोभको भ्रमणलाई विश्वका महत्वपूर्ण छापाखानाहरूले आप्mनो सम्पादकीयमा ठाउ‘ दिनुका धेरै कूटनीतक आयामहरू छन् ।

राजनीति र प्रशासनमा खराब को?

सागर पण्डित । मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र? भन्ने प्रश्न र बहस नयाँ होइन । अहिले फेरि यस प्रकारका बहस

मानसिकता नबदले संघीयता बच्ला र !

डा. विद्यानाथ कोइराला :  मानसिकताले व्यवस्थापनको एक्स सिद्धान्त स्वीकार्छ । विकेन्द्रित मानसिकताले वाई सिद्धान्त । जेड सिद्धान्त स्वीकार्नेले पूर्ण विकेन्द्रीकरण खोज्छ । तत्स्थानमै विज्ञता स्वीकार्छ । अर्को शब्दमा भन्ने हो

महन्थ ठाकुरको नेतृत्वमा सर्वदलीय सरकार

डा. सुन्दरमणि दीक्षितः मुलुकको अवस्था भयावह छ । देश कुन दिशातर्फ जाने हो अझै प्रस्ट भइसकेको छैन । अस्थिरता छ । तर, अस्थिरता र अन्योल भए पनि सल्टाउन नसकिने अवस्था

‘ओलीजीबाट महाभुल’

सुजाता कोइराला: देश अहिले संकटको घडीमा छ । नेपाली जनताले लामो संघर्षबाट प्राप्त उपलब्धि नै खतरामा परेको छ । संघर्षबाट जनताले अधिकार पाउँछन् तर त्यो एक दशकमै संकटमा पर्ने गरेको

राजनीतिक सहमतिको बिन्दु

झलनाथ खनाल: अहिले नेपालको परिस्थिति अन्योलपूर्ण अवस्थाबाट गुज्रिएको छ । संसद्को पुनस्र्थापनापछि मुलुकमा केही आशाका किरणहरू देखा परेका थिए । संसद् पुनस्थापना भयो तर, सर्वोच्च अदालतले एकीकृत भएर तीन वर्षसम्म