Logo
प‌र्यटन

पर्यटन प्रवद्र्धनमा पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, १६ कात्तिक: पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घको

विस्तृत पढ्नुहोस
पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

कास्की, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने

हुम्ला विमानस्थल पुनः कालोपत्र

हुम्ला, कार्तिक १६ । जिल्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी

जखेरातालमा चहलपहल बढ्दै

देउखुरी, १५ कात्तिक: लामो समयदेखि सुनसान लमही नगरपालिका –३ स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् । सो ताल

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, कार्तिक १५ । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती

साहसिक साइकल यात्रा

इलाम, कार्तिक १४ । कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ। लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेशामा

घुम्नैपर्ने ठाउँ बन्दै मानहुँकोट

दमौली, कार्तिक १३। पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्प शनिबारदेखि सञ्चालन हुने

बलेवा, कात्तिक १३। कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

काठमाडौं,कार्तिक १२ । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार

सुदूरका पहाडमा नियमित हवाई सेवा

कैलाली, कार्तिक १२ । १७ असोजमा परीक्षण उडान भएका पाटन, दीपायल र चैनपुर विमानस्थल सहित सुदूरपश्चिमका ५ पहाडी जिल्लामा धनगढीबाट नियमित हवाई सेवा सञ्चालन भएको छ । धनगढीलाई बेस बनाएर

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

दमौली, ११ कात्तिक: आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि

जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

हुम्ला, कार्तिक ८ । अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने