Logo
प‌र्यटन

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पुरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ पुस । पर्यटन वर्ष २०२०को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरिएको छ । नरसिंह चोकबाट शुरु भएको सो

विस्तृत पढ्नुहोस
नेपालकै सबैभन्दा ठूलो चिडियाखाना ‘सदर चिडियाखाना’ (भिडियोसहित)

पुष १४, काठमाण्डौ । ललितपुर जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखाना । जहाँ दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा छ

‘अबको यात्रा उज्यालै उज्यालोतिर’ : मन्त्री भट्टराई

–सिबी अधिकारी : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन्

नेपाल भ्रमण वर्ष बेलायतमा प्रवद्र्धन गरिँदै

काठमाडौँ, १४ पुस :  कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौँ, १४ पुस  : काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर

नेपाल भ्रमण वर्षमा रोयल ट्रेकको प्रवद्र्धन र विकास गरिँदै

पोखरा, १४ पुस : समग्र गण्डकी प्रदेश नै पदयात्रा पर्यटनमा ख्याति कमाएको क्षेत्र हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धौलागिरि पदमार्ग, मर्दी पदमार्ग हुँदै सहस्राब्दी पदमार्ग यहाँका

अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी

१४ पुस  : भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य

बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक

काठमाडौं, पुस १४ । पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुर

गुम्बा–दरबार पुनर्निर्माणमा ढिलाइ

काठमाडौँ, १४ पुस । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि जिल्लामा रहेका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण थालिएको छैन । भूकम्पले भत्काएको पुरातात्त्विक सम्पदा दरबार तथा गुम्बाको नयाँ पुनर्निर्माण भएको छैन । जिल्लामा

निजगढ–भरतपुर खण्डको डीपीआर सम्झौता

काठमाडौं, १४ पुस । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणका सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच पुस ६ गते डीपीआर सम्झौता भएको

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट

काठमाडौँ, १४ पुस । स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ रु यदि, चाहानुहुन्छ भने भारी छुटमा

भ्रमण वर्ष उद्घाटनको तयारी भव्य (भिडियोसहित)

पुष १३, काठमाण्डौ । नेपाल भ्रमण वर्ष सुरु हुन तीन दिन बाँकी छ । उद्घाटनस्थल दशरथ रंगशालामा तयारी भइरहेको छ । उद्घाटनका लागि विभिन्न देशका मन्त्रीहरुदेखि संचारकर्मीहरुको उल्लेख्य सहभागि हुने

Screenshot