Logo
प‌र्यटन

बौद्ध सम्मेलन हुने भएपछि पर्यटनमा नयाँ आश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ फागुन । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

विस्तृत पढ्नुहोस
८० किलोको खुकुरी

पर्वत, फागुन ७ । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो

सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताएका छन् । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि

वाइड बडी जहाजले नियमित उडान भर्दै

काठमाडौं, ६ फागुन । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ

संस्कृति थाम्‍ने त्यो दरबार

काठमाडौँ, ६ फागुन । नेपाल सरकारले बझाङी राजा ओमजंगबहादुर सिंहलाई मार्न लगाएपछि विसं २०१८ देखि तल्कोटका राजा स्थानीयको परम्पराका सांस्कृतिक प्रतिनिधि मात्रै हुन् । तर, संस्कृति थामेर बसेका उनका पुस्तालाई अझै

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

काठमाडौँ, ६ फागुन । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे

तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु

फागुन ५, काठमाण्डौ । २०७७ सालको बैशाख २३–२५ मा हुने २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु भएको छ । सोमबार सिंहदरबारमा सम्मेलन मूल आयोजक

चन्द्रागिरिमै ‘सगरमाथा संवाद’

काठमाडौँ, ५ फागुन । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन उल्लंघन गरी संरचना बनाएका कारण कारबाहीमा परेको चन्द्रगिरि हिल्स रिसोर्टमै सरकारले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ गर्ने भएको छ । तीन

नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश

काठमाडौं, ४ फागुन । नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमै सरकारको लक्ष्यभन्दा फरक परिणामहरु आउन थाले । वर्षको शुरुमै चीनबाट कोरोना भाइरस फैलिएपछि तेस्रो देशका पर्यटकहरुको नेपाल आगमनमा समेत असर

झण्डा महोत्सवमा एक लाख पर्यटकद्वारा अवलोकन

लहान, ४ फागुन : सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । पर्यटन तथा कृषि

पशुपतिक्षेत्रमा महाशिवरात्रिको तयारी

काठमाडौं, फागुन ४ । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी

 प्याराग्लाइडिङ बन्दै महोत्सवको आकर्षण

डोटी, ३ फागुन : डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार