Logo
प‌र्यटन

उडान अनुमति विपरीत कार्गो ढुवानी गर्दै कैलशा र सिम्रिक एयरका हेलिकप्टर

-रिपोर्टर्स नेपाल/संवाददाता

–भोजराज कार्की : जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ ।

विस्तृत पढ्नुहोस
भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका–मुख्यमन्त्री राई

विराटनगर, ३ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल फोटो

पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै

कञ्चनपुर, ३ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको

नेपाल भ्रमण वर्ष सुरु हुन १२ दिन बाँकी, कस्तो छ तयारी ?

काठमाण्डौ । नेपाल भ्रमण वर्ष सुरु हुन १२ दिन मात्र बाँकी रहेको छ । भ्रमण बर्ष सफल बनाउन निकै ठूलो चुनौती देखिन्छ । पूर्वाधार विकास र प्रचार प्रसारमा अपेक्षित ढङ्गबाट

नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?

काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन १३ दिन मात्रै बाँकी छ । सरकारले तयारी कम गरे पनि लक्ष्य भने महत्वाकांक्षी राखेको छ । सरकारलाई २० लाख पर्यटक नेपाल

अवार्डको नाममा पाँचतारे होटलमा खरेलको ‘मदिरा-भोज’

काठमाडौं, १ पुस । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल राम्रोभन्दा पनि नराम्रो काम गरेर चर्चामा आईरहने नाम हो । उनी निगमको नेतृत्वमा आएदेखि अहिलेसम्म एउटापनि राम्रो काम

प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो

काठमाडौँ, १ पुस  : “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना

घुम्नैपर्ने देशमा नेपाल पहिलो

काठमाडौँ, १ पुस । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ

छैटौँ तारेभीर पर्यटन महोत्सवको तयारी शुरु

काठमाडौँ, ३० मङ्सिर : नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीमा रहेको पर्यटकीयस्थल तारेभीरमा ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ । विसं २०७१ देखि प्रत्येक वर्ष माघ

भद्रपुर–ताप्लेजुङ उडान शुरु

काठमाडौं, मंसिर ३० । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान

पर्यटकीय आकर्षण बन्दै रामपुर

२९ मङ्सिर । बुटवल, पोखरा र नारायणघाट शहरहरुका बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर उपत्यका । पाल्पा सदरमुकाम

रोकिएन गैँडा मर्ने क्रम

काठमाडौँ, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन्

Screenshot