Logo
प‌र्यटन

सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने

२० मङ्सिर : अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने

विस्तृत पढ्नुहोस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्दै

२० मङसिर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू

शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा पर्यटक बढ्दै

काठमाडौं, मंसिर २० । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् ।

३१ देशका राजदुतलाई पर्यटनमन्त्रीको आग्रह पर्यटक नेपाल पठाइदिनुहोस्

काठमाडौं, १९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार

शैलुङमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

काठमाडौँ, १८ मंसिर । जिम्मेवारी लिएको लामो समयसम्म खुद्रे काम र साना आयोजनामा अल्झेको भनेर आलोचना खेपिरहेको प्रदेश १ सरकारले सडक सञ्जालको गुरुयोजना तयार पारेको छ। २०७४ फागुन २ गते

एकै प्रदेशका तीन विमानस्थलमा परीक्षण उडान

काठमाडौं, मंसिर १७ । सीता एयरले १ नं प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो । आगामी

नेपाल उत्कृष्ट गन्तव्य

काठमाडौँ, १७ मंसिर । संसारका ९० मुलुकमा फैलिएको पर्यटन क्षेत्रमा कहलिएका र नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरूको संस्था स्कलले नेपाललाई सन् २०२० का लागि उत्कृष्ट गन्तव्य मुलुक ९स्कल डेस्टिनेसन अफ द

नेपाल भ्रमण वर्षको तयारी फितलो

काठमाण्डौ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्ष सुरु हुन ठीक एक महिना बाँकी छ । २० लाख पर्यटक पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा

सोमेश्वर गढीमा मूर्ति बगैँचा

काठमाडौँ, १५ मंसिर । देशका विभिन्न क्षेत्रमा सीमा विवादका विषय उठिरहेका बेला भारतसँग सीमा क्षेत्र जोडिएकोे चितवनको माडीमा पर्ने सोमेश्वर गढीमा राष्ट्रियतादेखि दुई देशीय मित्रवत् सम्बन्ध कायम गर्ने सन्देशसहितका मूर्तिहरू

होटल र रिसोर्टमा लगानी

काठमाडौँ, १५ मंसिर । विराटनगरका उद्योगी सुरेन्द्र गोल्छाको व्यवसाय खाद्यान्न र अटोमोबाइल्स हो तर अहिले रिसोर्टमा लगानी गर्न थालेका छन् । धनकुटाको राजारानीमा रिसोर्ट सञ्चालनमा उनले लगानी थालेका हुन् ।

पर्यटन वर्षलाई लक्षित गर्दै भक्तपुर मेला २०७६ सुरु

मध्यपुरथिमि, १४ मङ्सिर : पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ सुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु