Logo
प‌र्यटन

ढकमक्क गुराँसले रङ्गियो घोडेपानी

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, २० चैत । “घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हा हा हा।। लाउने भए लाउहै माया, घर हाम्रो म्याग्दी हजुर” श्रीप्रसाद पुर्जा पुनको शब्द,

विस्तृत पढ्नुहोस
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ, १९ चैत । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा

पोर्चुगलका कान्छा व्यवसायी बिक्की सुवेदी सम्मानित

काठमाडौं, १९ चैत्र । पोर्चुगलका कान्छा व्यवसायी भनेर चिनिने बिक्की सुवेदी सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सुवेदीलाई सम्मान गरेका हुन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहको अवसरमा

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ), १९ चैत । पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ), १६ चैत । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान

सल्लेरी (सोलुखुम्बु), १५ चैत । गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

सौराहा (चितवन), १५ चैत । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ, १५ चैत । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान, चैत १५ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ। पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार

पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना

दाङ, १४ चैत । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काठमाडौँ, १३ चैत । बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

राँझा (बाँके), १३ चैत । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले