Logo
प‌र्यटन

यो वर्ष सगरमाथा चढ्ने आरोही घट्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ५ । यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १३४ महिला र ४७८

विस्तृत पढ्नुहोस
दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

गलेश्वर (म्याग्दी), ४ वैशाख । म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ, ४ वैशाख । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी, ३ वैशाख । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् ।

गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक

दाङ, ३ वैशाख । सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको

सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

सल्लेरी (सोलुखुम्बु), ३ वैशाख । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भुलभुला मन्दिर

कास्की, वैशाख ३ । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस

सगरमाथाको अङ्ग्रेजी नाम पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौँ, , वैशाख ३। विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव

बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित

तनहुँ, २ वैशाख । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ,

नयाँ वर्षमा पर्यटकीय क्षेत्र कुश्मा पर्यटकको घुइँचो

पर्वत, २ वैशाख । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । विभिन्न सङ्घसंस्थाले अध्ययन तथा अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वतको सदरमुकाम कुश्मा क्षेत्रलाई

लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो

रसुवा, २ वैशाख । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ । प्रत्येक वर्ष गङ्गा दसहरा र जनैपूणिर्मा पर्वमा मात्र गोसाइँकुण्डको

निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

पर्सा, वैशाख २ । स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न