Logo
प‌र्यटन

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको आरोहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १५ । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने

विस्तृत पढ्नुहोस
बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं, १४ असोज । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको

जहाज र हेलिकोप्टरमा समस्याहरु देखापरेपछि छानविन समिति

काठमाडौं, १३ असोज । नेपालको हवाई सेवामा एयरलाइन्सहरु धमाधम खुलेर सञ्चालनमा आए तर उडान सुरक्षाको विषय गम्भीर बनेर आएको छ । विभिन्न समयमा आन्तरिक उडानका हवाइजहाज र हेलिकोप्टरमा समस्याहरु देखिए

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

पोखरा, १३ असोज । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा, १२ असोज: कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुरं, असोज १२। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको

‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’मा सहभागी(फोटोफिचर)

पोखरा ११, असोजः विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी

रनवेमा अवतरण हुनै लाग्दा पाङ्ग्रा नखुलेपछि विराटनगर पुगेको बुद्ध एयर काठमाडौं फर्कियो

काठमाडौं, असोज ११। अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

–कमल खत्री बेनी, ८ असोज: म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा

मर्दी ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल

कास्की, ६ असोज । कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको

कञ्चनजङ्घाको पर्यटनः करोडौंको लगानी सङ्कटमा

फुङ्लिङ, ६ असोज । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजङ्घा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा परेको छ । पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत सङ्कटमा

लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं, असोज ६। । लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा

Screenshot