Logo
प‌र्यटन

दुई वर्षपछि धकेलियो बन्दीपुर केबलकार परियोजना

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, असोज २२ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई

विस्तृत पढ्नुहोस
श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा

काठमाडौं, असोज १९ । श्री एयरलाइन्सको  ९ एन ए एन एफ जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएको जहाज घाँसे मैदानतिर पुगेको हो । घाँसे मैदानतिर पुगेको हुनाले

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

काठमाडौँ, १७ असोज: चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन, १७ असोज: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा

गति बढाउँदै होटल तथा पर्यटन व्यवसाय

–नीरज गौतम नेपालगञ्ज, १५ असोज: कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ ।

पर्यटकका लागि शुक्लाफाँटा खुला

कञ्चनपुर, १५ असोज: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक समाग्री हस्तान्तरण

काठमाडौं, असोज १५ । हिमालय एअरलाइन्सले आफ्नो बार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्वता अनुसार प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको आरोहण

काठमाडौं, असोज १५ । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल

बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं, १४ असोज । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको

जहाज र हेलिकोप्टरमा समस्याहरु देखापरेपछि छानविन समिति

काठमाडौं, १३ असोज । नेपालको हवाई सेवामा एयरलाइन्सहरु धमाधम खुलेर सञ्चालनमा आए तर उडान सुरक्षाको विषय गम्भीर बनेर आएको छ । विभिन्न समयमा आन्तरिक उडानका हवाइजहाज र हेलिकोप्टरमा समस्याहरु देखिए

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

पोखरा, १३ असोज । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा, १२ असोज: कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास

Screenshot