Logo
प‌र्यटन

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

कावासोती, ७ फागुन: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका

विस्तृत पढ्नुहोस
चार पर्यटनस्थल आयोजनाका लागि छनोट

बाँके, ४ फागुन । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

दमौली, ४ फागुन । तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन,

पर्यटकीयस्थलको विकासमा साझेदारी

पाँचथर, ३ फागुन: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारीका लागि रु १३ करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा, २ फागुन: पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा

तीन पूर्वाधारमा १५ करोड साझेदारी

बलेवा, २ फागुन: पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५

‘पर्यटन विकासका लागि सहकार्य गर्न तयार’

पोखरा, ३० माघ: सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा

दोलखाका चम्पुजा र मञ्जुश्री उद्यान पर्यटकको आकर्षणमा

दोलखा, २६ माघ । आर्थिकरुपमा भीमेश्वर नगरपालिकालाई समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ । वडा नं २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई/तीन सय आन्तरिक

पर्यटकलाई लक्ष्य गर्दै कालिञ्चोकमा स्वास्थ्य शिविर

चरीकोट, २६ माघ: दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चरीकोट अस्पतालसँग सहकार्य गरी गणले

हाइकिङले जगायो आशा

गण्डकी, २६ माघ । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा

विस्तारै घरबास पर्यटनका चहलपहल

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, २४ माघ : एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

गण्डकी, २४ माघ: हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास

Screenshot