Logo
प‌र्यटन

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ माघ: सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले

विस्तृत पढ्नुहोस
बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा, २२ माघ: पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ । परिषद्ले कोभिड–१९ का कारण मुलुकले

कीर्तिमानी आरोही निर्मल पूर्जा मगरलाई ‘गुडविल एम्बेसेडर’ घोषणा

काठमाडौं, माघ २१ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत

पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला

गलकोट, २० माघ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम

गण्डकी, २० माघ: नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले

पञ्चकोटमा दैनिक हजार पर्यटक !

– खेमराज गौतम गलकोट, १६ माघ : केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उहाँले भन्नुभयो, “मुस्ताङ मात्र

धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण शुरु

म्याग्दी, माघ १६ । म्याग्दीस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको

भारतसँगको बोर्डर खोलिनुपर्छ : सिईओ डा. रेग्मी (भिडिओसहित)

काठमाडौं, १४ माघ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनञ्जय रेग्मीले कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो असर परेको स्पष्ट पारेका छन् । अब विस्तारै पर्यटन

केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

काठमाडौं, माघ १३ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम

कोरोनापछि पर्यटकीय क्षेत्र पुग्न थाले आन्तरिक पर्यटक

ईलाम, माघ १२ । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

बागलुङ, माघ ११ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै

सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि

काठमाडौं, ९ माघ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएपछि

Screenshot