Logo
प‌र्यटन

बादलसँग तस्वीर खिच्न हाँडीकोट

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, पुस २० । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो

विस्तृत पढ्नुहोस
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

काठमाडौँ, १९ पुस: सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

बनेपा, १८ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय

नयाँ वर्षमा ‘पिकनिक’ चहलपहल

महोत्तरी, पुस १३ । अङ्ग्रेजी महिनाको गणना (इस्वी सम्वत्) ले नयाँ वर्ष शुरु हुन केही दिन बाँकी छँदै महोत्तरी जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढेको छ । लगातारको चिसो स्याँठले वातावरण

पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु

इलाम, पुस १२ । सायदै कोरोना हुन्थेन  देभने यतिबेलाशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त

तङ्ग्रिँदै शुक्लाफाँटा

कैलाली, पुस १२ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले कात्तिक १ देखि निकुञ्जभित्र प्रवेश अनुमति दिएपछि केही मात्रामा आन्तरिक

पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

गण्डकी प्रदेश, पुस ११ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ आजदेखि चारदिने पर्यटन पुनरोत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम शुरु

शिशिर ऋतुमा तीन आरोही समूह

काठमाडौँ, १० पुस: शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ ।

बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना

बागलुङ, पुस ९ । जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६÷७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि

आउन थाले पर्यटक

काठमाडौं, पुस ८ । आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको

बेलायतबाट नेपाल आउने यात्रुहरुलाई प्रतिबन्ध

काठमाडौं, ७ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन यात्रुहरुलाई रोक लगाएको छ। पूनः कोरोनाको संक्रमण पूनः बढेको भन्दै बेलायतबाट आउने वा सो ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन

सुर्खेत विमानस्थल विस्तार गरिने

सुर्खेत, पुस ३ । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार ५५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ । अहिले विमानस्थल धावनमार्ग एक हजार २५५ मिटर रहेको छ ।