Logo
Uncategorized

सरकारी वक्तव्यमा बीआरआईको एक शब्द नआउनु षड्यन्त्र होः विष्णु रिजाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाल सरकारको वक्तव्यमा बीआरआईबारे एक शब्द पनि उच्चारण नहुनु रहस्यमय भएको बताएका छन् । नेपाली रेडियो

विस्तृत पढ्नुहोस
भारतसँगको सीमा विवाद तत्काल सल्टिने अवस्था छैनः लोकराज बराल

काठमाडौं, १५ चैत । कूटनीतिज्ञ लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद उठाउनु उचित नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

“केन्द्रीय समितिमा बोलेको विश्वास गरौं कि बाहिर आएका हल्लामा ?”

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी केन्द्रीय कार्यसमितिका अधिकांश नेताहरु गठबन्धनका पक्षमा स्पष्ट उभिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

चीनले नाकाबन्दी गरेकै छैन, यस्तो शब्द प्रयोग गर्नुहुन्नः खगराज अधिकारी

काठमाडौं, १४ चैत । नेकपा एमालेका नेता खगराज अधिकारीले चीनले नेपाललाई अघोषित नाकाबन्दी नगरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग

गठबन्धन गर्नैहुन्न भन्ने हठ कांग्रेसको हितमा छैन: श्याम घिमिरे

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले चुनावपछि भन्दा चुनाव अघि गठबन्धन गर्नु उपयुक्त हुने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

चीनको अघोषित नाकाबन्दीका बारेमा राजनीतिक दलहरू, नागरिक समाज र आम सञ्चारमाध्यमको मौनता आश्चर्यलाग्दो छः कमल थापा

काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीका बारेमा राजनीतिक दलहरु, नागरिक समाज र आम सञ्चारमाध्यमको मौनता आश्चर्य लाग्दो रहेको बताएका छन् । नेपाली

यी हुन् एमालेको पहिलो स्थायी कमिटी बैठकका निर्णयहरू

काठमाडौं, १३ चैत । नेकपा (एमाले) को १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच खुमलटारमा भेटवार्ता

काठमाडौं, चैत १३। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण प्रचण्ड निवास खुमलटार पुगेका थिए।

आज नेपाल र चोनबुरी एफसी भिड्दै

काठमाडौं, चैत १३ । थाइल्याण्डको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले आज हुने मैत्रीपूर्ण खेलमा शिर्ष डिभिजनको क्लब चोनबुरी एफसीको सामना गर्दैछ । चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार

नेपाल—चीन सम्बन्ध कागजमा होइन काममै देखाउनुपर्छः कूटनीतिज्ञ

काठमाडौं, १३ चैत । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

चीनसँग ऋण लिँदै लिन्नँ भन्न मिल्दैनः डा. राजन भट्टराई

काठमाडौं, १३ चैत । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण असफल भयो भन्ने ठाउँ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

“पार्टीभित्र सहकार्य नभईकन बाहिर कसरी गठबन्धन हुन सक्छ ?”

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले कम्युनिस्ट पार्टीहरु फुटेका बेला एक्लै लड्ने साहस देखाउनुपर्ने समय आएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली