Logo
Uncategorized

प्रचण्ड र माधव नेपालका निम्ति गठबन्धनलाई नै सिद्धान्त बनाउनुपर्ने बाध्यता छः मीन विश्वकर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रचण्ड र माधवकुमार नेपालका निम्ति गठबन्धनलाई रणनीतिभन्दा पनि सिद्धान्त बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् । नेपाली

विस्तृत पढ्नुहोस
प्रकाश सपुतले जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छः रामनारायण बिडारी

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्‍योः टोपबहादुर रायमाझी

काठमाडौं, ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले म्युजिक भिडियो बनाउने गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

लोसपा नेता लक्ष्मणलाल कर्णको आक्रोशः “संसद् अवरोध कसरी हट्छ भनेर सोच्ने कि तलबभत्ता किन लिएको भन्ने ?”

काठमाडौं, २९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा माथिबाट गठबन्धन बनाएर टिकट नदिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

एमाले महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा खुलेको छैनः सांसद कृष्णभक्त पोखरेल

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क

संसद् नचल्दासम्म सेवा सुविधा नलिन तयार छुः सांसद रामबहादुर विष्ट

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले संसद् नचलेका बेला सेवा सुविधा नलिने कुरामा आफू सहमत भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

संसद्को निकास सभामुख अग्नि सापकोटाको राजीनामा नै होः डा. सुन्दरमणि दीक्षित

काठमाडौं, २९ फागुन । नागरिक समाजको अगुवा डा. सुन्दरमणि दीक्षितले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिएर संसद्को अवरोध खोल्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

काठमाडौं, फागुन २९ । रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका

गठबन्धनबारे कांग्रेसमा दुइटा धार र विचार रहँदैनन्ः रमेश लेखक

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले पार्टीभित्र निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विचारलाई संश्लेषण गरेर एकमतले निर्णय गरिने बताएका छन् । नेपाली रेडियो

आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्छः कृषिमन्त्री

काठमाडौं, २८ फागुन । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

उम्मेदवारको खर्चको सीमा हावादारी छ, यस्तो कर्मकाण्डी आचारसंहिताको औचित्य छैनः केशव झा

काठमाडौं, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्चको सीमा हावादारी रहेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

प्रेस चौतारीको महाधिवेशन आजदेखि

पोखरा, फागुन २७। नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृह पुगेर महाविधेसनको उद्घाटन्